प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका मल्लले सार्वजनिकरूपमै प्रचण्डको आलोचना गरे !

प्रधानमन्त्री हुँदा स्वकीय सचिव रहेका मल्लले सार्वजनिकरूपमै प्रचण्डको आलोचना गरे !

हालै प्रचण्डले  पार्टी नयाँ ढंगले अगाडि बढाउने सोच राखेकाले सुझाब माग गरेका थिए ।

बदलामा प्रचण्ड प्रधानमन्त्रि हुँदा उनका स्वकिय सचिव रहेका रमेश मल्लले प्रचण्डको उक्त मागलाई ‘नाटक’ भनि सार्वजनिकरुपमै कटाक्ष गरेका छन् । 


माओवादी नेता शक्ति बस्नेतको स्टाटसमा प्रतिक्रिया जनाउँदै मल्ल लेख्छन्, ‘एकातिर पार्टीलाई स्वेच्छाचारी ढंगले चलाउँदै जाने, अर्काेतिर सुझाव संकलनको नाटक किन हो दाजु? यो तालले नेतृत्व प्रतिको भरोसा गुम्दै जान्छ । राजनितिमा मुल्यको गहिरो संकट गहिरो हुन्छ । अनि के तागतले हुन्छ आन्दोलनको पुर्नगठन?’


पूर्ब विद्यार्थी नेता रहेका मल्ल नेता रिझाउन खप्पिस हुन तर प्रचण्डलाई नै पारो तताउने गरी शक्ति बस्नेतको स्टाटसमा कमेन्ट गर्नुलाई चित खुवाउने सन्दर्भका रूपमा लिइएको छ ।

संम्बधित खबर

विशेष