बादललाई हराएमात्र आफ्नो हात माथि पर्ने माधब पक्षको ठहर

माधब नेपाल पक्षले चुनावको पूर्वसन्ध्यामा अनौपचारिक छलफल गरेको छ । नेपाल समुहका उम्मेदवार डा. खिमलाल देवकोटालाई मतदान गर्न आन्तरिक रुपमा अलिखित सर्कुलर जारि गएिको निकट स्रोतले जानकारी दिएको छ । एमालेको ओली पक्षबाट उम्मेदवार रहेका गृह मन्त्री राम बहादुर थापा ‘बादल’लाई हराएमात्र आफ्नो हात माथि पर्ने माधब पक्षको ठहरको छ ।
नेपालले ओली कपटी रहेको र निर्वाचनपछि जे पनि गर्न सक्ने हुँदा खिमलाललाई जसरीपनि जिताउनुपर्नेमा जोड दिएका थिए ।
माधव समुहका डा. खिमलाल देवकोटालाई काँग्रेस, माओवादी, एमाले माधव समुह, जसपा उपेन्द्र यादव समुहले साझा उम्मेद्धारको रुपमा उभ्याएकाछन् ।