News

ओलीकी बेटीले अस्पतालमा बेड पाइनन् !

ओलीकी बेटीले अस्पतालमा बेड पाइनन् !

प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगान गरेर दिनहुँ सामाजिक संजालमा पोस्ट गर्ने गर्छिन एमाले युबा संघकी पूर्व नेत्री सरस्वती खड्का ।


उनी ‘आई लभ यू केपी बा’ नारा की एक पक्षपोषक पनि हुन । ओलीले भेटमा उनलाई बेटी भनेर सम्बोधन गर्छन । ओलीको आलोचक जो  कोहीमाथि उनी जाइ लाग्छिन् । ओली सरकारले कोरोना ब्यबस्थापनपनि राम्रोसँग गरेको तर बिरोधिले बिरोध कै लागि कोकोहोलो मचाएको उनको आशय सामाजिक संजालमा प्रस्ट देखिन्छ । तर उनै खड्काले आफंतले ४ दिनसम्म बेड नपाएको सामाजिक संजालमा सहयोगको याचना गरेकी छिन ।


उनले फेसबुकमा लेखेकिछन्, ‘टेकुमा विमारी नर्मल बेडमा राखेको ४ दिन भयो रे आइसियू मिलाउन सक्ने कोहि हुनुहुन्छ भने प्लिज हेल्प मि!’

‘आई लभ यू केपी बा’

विशेष