News

शपथ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी

शपथ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले विहिवार दुई अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवराज घिमिरेले राष्ट्रपतिले दुई अध्यादेश जारी गरेको जानकारी दिएका छन् । 

शपथसम्बन्धि अध्यादेश २०७८ र कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ जारी गरेको उनले जनाए ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले दुई अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । 
 

विशेष