News

विपक्षी गठवन्धनवाट योगेश भट्टराई आउट !

विपक्षी गठवन्धनवाट योगेश भट्टराई आउट !

नेकपा एमालेका युवा नेता योगेश कुमार भट्टराई विपक्षि गठवन्धनवाट आउट भएका छन् ।
 
भट्टराईले असहमति जनाएपछि उनको नाम विपक्षी गठबन्धनको हस्ताक्षरबाट हटाइएको हो ।

उनले आफू यो प्रक्रियामा सहभागी हुन नसक्ने भन्दै नाम समावेश नगर्न आग्रह गरेपछि उनको नाम हटाईएको श्रोतले जनाएको छ। 

नेपाल समूहका सुरेन्द्र पाण्डेले हस्ताक्षर दुरुपयोग भएको जनाएका छन् । यसैगरी, घनश्याम भुसाललगायत पाँच नेताले आफूहरुको पनि सहमति नभएको जनाएको श्रोतको दावी छ।
 

विशेष