News

गोकुल वास्कोटाको ट्वीट– खेल अनाडीका–जित खेलाडीका

गोकुल वास्कोटाको ट्वीट– खेल अनाडीका–जित खेलाडीका

वहुमत भएका केपी ओलीले संसदवाट विश्वासको मत किन नलिएको भन्नेहरुका लागि पुर्व सञ्चारमन्त्री तथा नेकपा एमालेका नेता गोकुल प्रसाद वास्कोटाले ‘खेल अनाडीका–जित खेलाडीका’ भन्दै जवाफ दिएका छन् ।

करिव ५ वजे ट्वीट गर्दै उनले लेखेका छन्–‘धारे हात लाएर के हुन्छ? खेल अनाडीका जीत खेलाडीका भएपछि आफै रन्थनिनु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार दिउँसो वालुटारमा आयोजित सम्पादकहरुसँगको छलफलमा आफुसँग वहुमत नरहेकाले विश्वासको मत लिन जाने भन्दा पनि धारा ७६ (५) का लागि सिफारिस गरेको वताएका थिए ।
 

विशेष