News

प्रधानमन्त्रीले किन वोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक ?

प्रधानमन्त्रीले किन वोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

आज (शुक्रवार) साँझ ७ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक वोलाईएको हो। वैठकको सूचना मन्त्रीहरुलाई पठाइएको छ ।

बिहीबार नियमित बैठक भए पनि शुक्रबारको बैठक भने आकस्मिक रुपमा बोलाइएको एक मन्त्रीले बताए । वैठकको एजेण्डाका विषयमा अहिलेसम्म जानकारी नगराईएको उनको भनाई छ।

विशेष