News राजनीति

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने

प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतवार वसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएको एक सदस्यले जानकारी दिए । मन्त्री परिषद वैठक वालुवाटारमा जारी छ।

वैशाख २७ गते सदनबाट विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री रहेको जनाईएको छ ।

बैठकका क्रममा प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ । 

विशेष