News

खगेन्द्र संग्रौलाको नजरमा ओली धुन्धुकारी, घनश्याम पानीआन्द्रे उर्फ पामर !

खगेन्द्र संग्रौलाको नजरमा ओली धुन्धुकारी, घनश्याम पानीआन्द्रे उर्फ पामर !

लेखक खगेन्द्र संग्रौलाले नेकपा एमालेका घनश्याम भुसाललगायतका नेताहरुलाई पानीआन्द्रे भन्दै कटाक्ष गरेका छन् ।


सरकार गठनका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध जाने निर्णय गरेपनि घनश्याम भुसालहरुले ओलीकै जुवामुनी नारिएर वस्न रुचाएको भन्दै उनले यस्तो वताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘धुन्धुकारी ओली प्रवृत्तिलाई पछार्ने हेतुले प्रतिपक्षीय सरकार बनाउन माधवकुमार नेपाल तयार भएछन् नै भने पनि घनश्यामहरू भन्लान– कमरेड, बरू बयल औतारमा ओलीकै जुवामुनि नारिएर मरौँ, जबजको भजन र सूर्यछाप चिन्ह त्यागेर जोगीचैँ नबनौँ। यस्तालाई भन्छन– पानीआन्द्रे उर्फ पामर!’

विशेष