News

नेपालको राजनिति भारतको राजदुतावासबाट नियन्त्रित छः नेता विष्ट (अन्तर्वाता) 

नेपालको राजनिति भारतको राजदुतावासबाट नियन्त्रित छः नेता विष्ट (अन्तर्वाता) 

नेकपा माओवादी केन्द्रका युवा नेता मोहन देव विष्टले वर्तमान सरकारले नागरिकता वितरण सम्बन्धि अध्यादेश ल्याएर नेपाललाई भारतको एक प्रान्त जस्तो उपनिवेशमा राख्न खोजेको आरोप लगाए ।

उनि भन्छन्, ‘अब कुनै पनि व्यक्तिले नेपालमा जन्मिने वित्तिकै नागरिकता पाउने भनेको छ, त्यो सरासर गलत छ । एकजना भारतिय जर्नेलले अन्तर्वातामा भनेका थिए । श्रीलंका, नेपाल र भुटानको केहि भुभाग मोदीले २०२४ भारतमा गाभ्ने तरिकाले हिडेँकाछन् भनेका थिए । आज केपी ओली त्यही लाईनमा छन् । नेपाल जस्तो सुन्दर शान्त देशमा को आउन चाहाँदैन? अन्धाधुन्ध नागरिकता वितरण गरेर देशमा भारतियको जनसंख्या वृद्धि गर्ने र नेपालको राष्ट्रियतालाई कमजोर बनाउँदै जाने भारतको उपनिवेश बनाउने षड्यन्त्र भैईरहेकोछ ।’

 

विशेष