News

नागरिकता अध्यादेश जारी

नागरिकता अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा नेपाल नागरिकता ९पहिलो संशोधन०, २०७८ आज जारी गरेकी छिन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१०) बमोजिम सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जनाएका छन् ।

विशेष