News

१५ लाखको सिलिन्डर किनेर वाँडेका रहेछन् वनमन्त्री आलेले (विलसहित)

१५ लाखको सिलिन्डर किनेर वाँडेका रहेछन् वनमन्त्री आलेले (विलसहित)

सामेवार वन तथा वातावरण मन्त्री प्रेम आलेले कैलाली र डोटी जिल्लामा ठुलो संख्यामा अक्सिजन सिलिन्टर वाँडे । आफनो फोटोसहित टोसेर सिलिण्टर वितरण गरिएपछि सामाजिक सञ्जानमा उनको तिव्र आलोचना भयो ।

धेरैले चीनबाट अनुमादनमा आएको अक्सिजन सिलिण्डरमा मन्त्री आलेले आफ्नो नाममा वाँडे भनेर आरोप पनि लाग्यो । तर उनले आफनै लगानीमा सिलिन्डर खरिद गरेर वितरण गरेको पाइएको छ । नेपाल आजले मन्त्री आलेले सिलिन्डर खरिद गरेको विल फेला पारेका छ ।

विल अनुसार मन्त्री ओलेले आफनै लगानीमा ६० ओटा सिलिण्टर खरिद गरेको पाईएको छ । १ लाख ७९ हजार ४ सय ट्याक्ससहित कुल १५ लाख ५९ हजार ४ सयमा खरिद गरिएका सैवै सिलिन्डर उनले सोमबारै वितरण गरिसकेका छन् ।

उक्त सिलिण्डर विध म्यानेजमेन्ट प्रालि नयाँ वानेश्वरवाट खरिद गरिएको पाईएको छ । 


 

विशेष