News

विपक्षी गठवन्धनको वैठक सिंहदरवारमा सुरु

विपक्षी गठवन्धनको वैठक सिंहदरवारमा सुरु

संसद विघटनविरुद्ध एकतावद्ध भएका विपक्षी गठबन्धनको संयुक्त बैठक सिंहदरबारमा वसिरहेको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको वैठकमा आगामी रणनीति तय गर्नका लागि छलफल भईरहेको एक नेताले जानकारी दिए ।

वैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्ट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसलगायतको उपस्थिती रहेको ति नेताले वताए ।

गठवन्धनले सोमवार संसद विघटनविरुद्धसर्वोच्च अदालतमा रिट दायर गरको छ। 
 

विशेष