News

प्रधानमन्त्री ओलीले किन गर्दैछन् राष्ट्रका नाममा सम्वोधन ?

प्रधानमन्त्री ओलीले किन गर्दैछन् राष्ट्रका नाममा सम्वोधन ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले आज अपरान्ह ४ सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

नेपाल टेलिभिजनबाट सम्वोधनको प्रत्यक्ष प्रशारण हुने व्यवस्था मिलाईएको थापाले जानकारी दिए ।

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। सरकारले अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरिरहेको छ।

विशेष