पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार

सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निशुल्क उपचार गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सर्वाजनिक गरको वजेटमा यस्तो ब्यवस्था गरिएको वताए । नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।