सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो

सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ वृृद्धि गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सर्वाजनिक गरको आर्थिक वर्ष ०७८/०७९ को वजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका ह्न ।
अव कार्यालय सहयोगिदेखि हाकीमसम्मको तलवमा मासिक दुई हजारले वृद्धि भएको छ ।