News

विवेकशीलका पूर्व अध्यक्ष थापाको अवस्था गम्भिर

विवेकशीलका पूर्व अध्यक्ष थापाको अवस्था गम्भिर

कोरोना भाइरस संक्रमण भएका विवेकशील पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भिर वन्दै गएको छ।

अस्पतालमा इसीएमओ प्रविधिबाट उपचाररत नेता थापाको अवस्था जटिल बन्दै गएको पार्टीकी नेतृ रञ्जु दर्शनाले जनाएकी छन्।

विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था जटिल बन्दै गएको अस्पतालले पनि जनाएको छ। 

उपलब्ध सबै विधिहरुको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन्।
 

विशेष