News

गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार

गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको चलचित्रकर्मी एवम् लेखक प्रकाश सायमीले बताएका छन्। 
उपचारमा संलग्न डाक्टरका अनुसार गायक श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य रहेको उनको भनाई छ।

कोरोना भाइरसको सङ्क्रमणपछि गायक श्रेष्ठको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।  
 

विशेष