News

निषेधाज्ञाको पालना नगर्नेलाई कारवाही गरिन्छ : प्रधानमन्त्री ओली

निषेधाज्ञाको पालना नगर्नेलाई कारवाही गरिन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताएका छन्। आईतवार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताए।

स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कानुन अनुसार कारवाही गरिने वताएका उनले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गरे। 
 

विशेष