News

सुर्यको रापिलो ट्विट: देउवालाई प्रधानमन्त्रि बन्ने सपना नदेख्न चेतावनी

सुर्यको रापिलो ट्विट: देउवालाई प्रधानमन्त्रि बन्ने सपना नदेख्न चेतावनी

प्रधानमन्त्रि केपी शर्मा ओलीका प्रेस सल्लाहकार शुर्य थापाले नेपाली कांग्रेससहित विपक्षी गठबन्धनले  संयुक्त रूपमा जारी गरेको विज्ञप्तिलाई दुषित कार्य भएको प्रतिक्रिया दिएकाछन् । 

 

विघटित प्रतिनिधिसभाका सांसदले देउवालाई प्रधानमन्त्रि बनाउँछु भन्नु लोकतान्त्रिक नभएको भन्दै देउवालाई प्रधानमन्त्रि बन्ने सपना नदेख्न चेतावनी दिएकाछन् । ‘दुषित कार्य जो भनिन्छ, अहिले शेरबहादुर देउवाको नेतृत्वमा भईरहेछन् । विघटित प्रतिनिधिसभाका सांसदले प्रधानमन्त्रि बनाउँछौ भन्नु लोकतन्त्र होईन ।, आज ट्वीट गर्दै उनले भनेका छन् ।
 

सुर्य थापा

विशेष