News

करेन्ट लागेर १० वर्षिय वालकको मृत्यु

करेन्ट लागेर १० वर्षिय वालकको मृत्यु

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का एक बालकको करेन्ट लागेर मृत्यु भएको छ। 

बुधबार बिहान १० वर्षीय बालक टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफनो घरबाट दिदीको घर जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। 
 

विशेष