News स्वास्थ्य

प्रमलाई गगन थापाको सुझाव– स्वास्थ्य प्रणाली सुधारका लागि जनशक्ति व्यवस्थापन होस

प्रमलाई गगन थापाको सुझाव– स्वास्थ्य प्रणाली सुधारका लागि जनशक्ति व्यवस्थापन होस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य प्रणाली सुधारका लागि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । स्वास्थ्य प्रणाली सुधारका लागि जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हुने भन्दै उनले सरकारलाई जनशक्ति व्यवस्थापनका लागि सुझाव दिएका हुन्।

ट्विटरमार्फत् सरकारलाई सुझाव दिएका उनले ‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शैया मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो’ भन्दै यो राष्ट्रिय विपदमा जोखिम मोलेरै पनि काम गर्न योग्यता र अनुभव भएको स्वास्थ्य जनशक्ति तयार रहेको पनि वताएका छन् ।
यस्ता छन् थापाका सुझाव

विशेष