News राजनीति

राष्ट्रिय सभाको उपनिर्वाचनः मैदानमा वादल र खिमलाल

राष्ट्रिय सभाको उपनिर्वाचनः मैदानमा वादल र खिमलाल

राष्ट्रिय सभाको रिक्त पदका लागि उपनिर्वाचनको तयारी भईरहेको छ।

उपनिर्वाचनमा नेकपा ओली समूहबाट रामबहादुर थापा बादल उम्मेदवार बन्न लागेका छन् भने उनको प्रतिष्पर्धामा नेकपाको माधव नेपाल समूहले नेकपा माओवादी केन्द्रसँग मिलेर खिमलाल देवकोटालाई भिडाउने तयारी गरेको छ ।

माधव नेपाल र माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बन्न लागेका खिमलाल देवकोटालाई कांग्रेसको पनि समर्थन गर्ने जानकारी वाहिरिएको छ ।
 
जेष्ठ ६ गते निर्धारण गरिएको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि भोली (बिहीबार) मनोनयन दर्ताको कार्यक्रम छ। 
 

विशेष