News

प्रधानमन्त्रीले यस कारण वैलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले यस कारण वैलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

पछिल्लो समय ओलीले लगातार वैठक वसाईरहेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकका लागि सबै मन्त्रीहरुलाई सूचना पठाउन निर्देशन दिएका छन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण नियन्त्रण र अन्य मामिलामा पनि छलफल र निर्णयहरु हुन सक्ने एक मन्त्रीले बताए। उनका अनुसार यो बैठक नियमित हो।

ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्। त्यस विषयमा पनि छलफल हुन सक्ने ति मन्त्रीले वताए ।
 

विशेष