News

त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको नर्भिकमा निधन

त्रिपुरासुन्दरी नगरपालिकाका मेयरको नर्भिकमा निधन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको शनिवार निधन भएको छ। उनको निधनको कारण खुलेको छैन ।

काठमाण्डौंको नर्भिक अस्पतालमा उपचाररत बुढाको आज निधन भएको नगरपालिकाले पुष्टि गरेको छ। 

लामो समयदेखि सुगर र प्रेसरको बिरामी रहेका बुढा उपचारका लागि गत चैतमा काठमाडौँ गएका थिए। सोहि क्रममा उनको निधनको खवर आएको नगरपालिका श्रोतले जनाएको छ । 
 

विशेष