News

वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल वनाईने

वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल वनाईने

वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल वनाईने भएको छ ।

शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैय्याको युनिफाईड कोभिड अस्पताल बनाउने निर्णय गरेको हो।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार सुरुमा ५ सय शैय्याको वनाउने र आवश्यक्ता तथा स्रोत साधनको पर्याप्तताका आधारमा पछि विस्तार गरिने छ । त्यो अस्पतालले देश भरीका कोभिड अस्पताललाई कमान्ड पनि गर्ने उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तयारी तथा सीसीएमसीको बैठकको सिफारिस अनुसार वीर अस्पतलालको नयाँ भवनलाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउने निर्णय गरिएको हो । 

विशेष