News

प्रधानमन्त्री ओलीले वोलाए मन्त्री परिषद्को आकस्मिक वैठक 

प्रधानमन्त्री ओलीले वोलाए मन्त्री परिषद्को आकस्मिक वैठक 

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्री परिषद्को वैठक वोलाएका छन् । 

सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री ओलीले शनिवार साँझका लागि वोलाएका हुन्। आकस्मिक रुपमा वोलाईएको वैठकमा छलफल हुने विषयको वारेमा हालसम्म जानकारी गराईएको छैन।

ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि वोलाएका छन् । 
 

विशेष