News राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

उनको राजीनामा स्वीकृत भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डिप्रसाद अर्यालद्वारा विज्ञप्तिमा भनिएको छ।

उनी विरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । उक्त अविश्वासको प्रस्तावमाथि सोमवार मतदान गर्ने कार्यसूची तय भएको छ ।

मतदानको अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।

विशेष