News

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका गायक दिप श्रेष्ठ डिस्चार्ज

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका गायक दिप श्रेष्ठ डिस्चार्ज

कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका वरिष्ठ गायक दीप श्रेष्ठ डिस्चार्ज भएका छन्। का करिब दुई साताको अस्पताल बसाईपछि बिहीबार डिस्चार्ज भएका हुन ।

संक्रमणका कारण स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो।

श्रेष्ठ विरामी भएका कारण उनी निर्णायक रहेको गायन रियालिटी सो द भ्वाइस अफ नेपालको प्रशारण एक साताका लागि स्थगित भएको थियो। त्यस कार्यक्रमका अर्का निर्णायक प्रमोद खरेललाई पनि कोरोना संक्रमण भएको थियो। उनी निको भइसकेका छन्।

विशेष