News

वाघको आक्रमणमा परी महिलाको मृत्यु

वाघको आक्रमणमा परी महिलाको मृत्यु

वर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मधुबन नगरपालिका ५ की नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो ।

बेलझुन्डि सामुदायिक बनमा हिजो बेलुकी न्युरो टिप्न गएका बेला पाटे बाघले आक्रमण गरि मारेको जिल्ला प्रहरी कार्यलय बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिए।
 

विशेष