News

सकियो कार्यदलको वैठक, सहमति जुटेन

सकियो कार्यदलको वैठक, सहमति जुटेन

नेकपा एमालेको एकताका लागि गठित कार्यदलको शनिवारको वैठक सकिएको छ। वैठकले अझै सहमति जुटाउन सकेको छैन । तर, भोलिसम्म सहमतिमा पु¥याईने नेताहरुले बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको बैठकमा मिल्न बाँकी विषयमा छलफल भएको थियो । पार्टी एकतामा समस्या के थिए ? कसरी कसरी समाधान गर्ने ? भन्ने छलफल भएको भन्दै कार्यदलका सदस्य गोकर्ण विष्टले वताए ।

भोलि सकारात्मक सन्देश सुन्न पाईने विष्टको भनाई छ।
यो पनि

सुरु भयो कार्यदलको वैठक, सहमतिको दस्तावेज सार्वजनिक गर्ने दाबी

अलमलमा कार्यदल: औपचारिक वैठक सुरु नुहँदै नेपाल पक्षले सिंहदरवार छोडे

कार्यदल

विशेष