News

वरिष्ठ नेता नेपाल र साउदी अरेवियाका राजदुत विच भेटवार्ता

वरिष्ठ नेता नेपाल र साउदी अरेवियाका राजदुत विच भेटवार्ता

नेपाल स्थित साउदी अरेवियाका राजदुत मुसाइल विन सुलेमान अल मर्वानीले शनिवार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

नेता नेपालको कोटेश्वर स्थित निवासमा पुगेर राजदुतले भेटघाट गरेका हुन । भेटघाटका क्रममा नेपालमा वदलियको राजनीतिक परिस्थिती र वर्तमान अवस्थाका विषयमा सामान्य कुराकानी भएको जनाईएको छ ।

नेता नेपालका स्वकिय सचिव नितेश पौडेलले राजदुतले सिस्टाचार भेटघाट गरेको र उल्लेखनिय विषय केहि नभएको जानकारी दिए ।
 

माधवकुमार नेपाल साउदी अरेविया

विशेष