News

ज्वाला संग्रौला पछि किर्ते आरोपमा डाक्टर पक्राउ

ज्वाला संग्रौला पछि किर्ते आरोपमा डाक्टर पक्राउ

स्वघोषित अभियन्ता ज्वाला संग्रौला माथि किर्ते मुद्दा चलिरहेका वेला सोहि आरोपमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन् ।

नेपाल मेडिकल काउन्सिलको छाप र दस्तखत किर्ते गरेर आफूलाई डाक्टर बताउने ललितपुर महानगरपालिका वडा नम्बर २ का श्याम रञ्जितलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो ।

रञ्जित चिकित्सकको रूपमा दर्ता हुनका लागि दर्ता प्रमाणपत्र प्रवेश परीक्षामा फेल भएको पाईएको छ। तर, काउन्सिलको पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप र रजिस्टारको दस्तखतसमेत किर्ते गरेको प्रहरीले जनाएको छ । 

ज्वाला संग्रौला छाप र दस्तखत किर्ते

विशेष