News राजनीति

आफनै पार्टीको सरकार ढालेपछि माधव पक्षलाई पार्टी एकतामै जानुपर्ने आत्मबोध

आफनै पार्टीको सरकार ढालेपछि माधव पक्षलाई पार्टी एकतामै जानुपर्ने आत्मबोध

केपी ओली नेतृत्वको आफनै सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन भईसेपछि आज नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटीको बैठकले ‘पार्टी एकतामै जोड दिनुपर्ने’ आत्मबोध गरेको छ। 

बैठकले पार्टी एकताका लागि हालसम्म भएका प्रयासहरु सकारात्मक भएको निष्कर्ष निकाल्दै एकतामा जोड दिएर जाने सहमति भएको नेताहरुले वताएका छन् । 

सबैको सहमति पार्टी एकतामा जानुपर्छ भन्ने भएकोले हालका प्रयासहरुलाई चाँडै नै टुंगोमा पु¥याउनुपर्ने कुरामा नेताहरुले जोड दिएको नेता रघुजी पन्तले बताए।

सबैले एमालेको एकता चाहेकाले त्यसमा जोड दिनुपर्ने आत्मबोध गरिएको उनके भनाई छ। 

माधवकुमार नेपाल स्थायी कमिटीको बैठक आत्मबोध

विशेष