News

माधव नेपाललाई इश्वर पोखरेलले भने– हत्तेरीका गीत गाउन कसरी सकेको ?

माधव नेपाललाई इश्वर पोखरेलले भने– हत्तेरीका गीत गाउन कसरी सकेको ?

नेकपा एमालेका महासचिव इश्वर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपालले विवादास्पद अभिब्यक्ति दिईरहेको भन्दै आलोचना गरेका छन् ।

आईतवार ट्वीट गर्दै नेता पोखरेलले आफ्नै पार्टी विरोधी कृयाकलाप गर्ने अनि पार्टी एकताको गीत गाईरहेको भन्दै ‘कसरी सकेको ?’ भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्– ‘पार्टी नेतृ्त्वका विरूद्ध गठवन्धनको वकालत गर्ने, त्यसमा ‘निष्ठापूर्ण प्रतिवद्धता’ जनाउने, आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाई  प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षरसहित मुद्दा हाल्ने !! अनि पार्टी एकताको गीत गाइरहने !! हत्तेरिका कसरी सकेको !!’

http://

 

माधव नेपाल इश्वर पोखरेल

विशेष