News फोटो

पहिरोले विद्यालयको भवन जोखिममा

पहिरोले विद्यालयको भवन जोखिममा

बझाङको केदारस्यँ गाउँपालिका– ६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिरोको जोखिममा । अविरल वर्षाका कारण विद्यालयको फिल्ड पहिरोले बगाएपछि भवन जोखिममा परेको हो । रासस

विशेष