News

एमाले वैधानिक रुपमै विभाजित, दर्ता भयो माधव नेपालको नेकपा एमाले (समाजवादी)

एमाले वैधानिक रुपमै विभाजित, दर्ता भयो माधव नेपालको नेकपा एमाले (समाजवादी)

नेकपा एमाले वैधानिक रुपमै विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

पार्टीले चुनाव चिह्न खुला किताब पाएको एक नेताले जानकारी दिए । पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए ।

यस अघि  ’निर्वाचन आयोगले दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ उनले भने ।
 

माधवकुमार नेपाल नेकपा एमाले (समाजवादी)

विशेष