महन्थ र राजेन्द्रको नयाँ पार्टी जसपा(लोकतान्त्रिक), चुनाव चिन्ह साईकल

महन्थ र राजेन्द्रको नयाँ पार्टी जसपा(लोकतान्त्रिक), चुनाव चिन्ह साईकल

जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ पार्टी गठन गरेका छन् । दुवै नेताले जसपा(लोकतान्त्रिक)पार्टीको गठन गरेका हुन ।

ठाकुर पक्षका नेताकार्यकर्ता बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धीको निवेदन लिएर पुगेको थिए। ठाकुरले अध्यक्षता गरेको पार्टीले चुनाव चिन्ह साइकल पाएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समिति २३ सदस्यीय र संघीय सांसद १४ जनाको रहेको जनाईएको छ । पदाधिकारीको वारेमा हाल खुलाईएको छैन ।
 

महन्थ ठाकुर राजेन्द्र महतो जसपा(लोकतान्त्रिक)

संम्बधित खबर

विशेष