News

माधव नेपाललाई अझै विद्यादेवीको आस, २ घण्टा वार्ता

माधव नेपाललाई अझै विद्यादेवीको आस, २ घण्टा वार्ता

वालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गी भनिएका नेताहरुकाविच छलफल चलिरहेका वेला प्रस्तावित नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल भने खुसुक्क शितलनिवास पुगेका छन् ।

एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएका नेता नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शितलनिवास पुगेका हुन । भण्डारी र नेपालविच १२ वजेदेखि करिव २ घण्टा छलफल भएको थियो ।

एमाले विभाजनका लागि नेता नेपालले निर्वाचन आयोगमा निवदेन दर्ता गरेपछि त्यसलाई रोक्न पहल गर्ने उदेश्यले भण्डारीले नेता नेपाललाई वोलाएको आँकलन गरिएको छ । तर, उनीहरुको भेटवार्ताको विषयवस्तु भने वाहिरिएको छै ।
 

माधव नेपाल विद्यादेवी भण्डारी

विशेष