News

मिर्मिरे लघुवित्तद्धारा रु ३ लाखको कर्जा मिनाहा र नगद सहयोग 

मिर्मिरे लघुवित्तद्धारा रु ३ लाखको कर्जा मिनाहा र नगद सहयोग 

मिर्मिरे लघुवित्त वित्तिय संस्था शाखा कार्यालय रुकुम पुर्वले सदस्य सीता कुमारी बुढाथोकीको मृत्यू भएपछि रु तिन लाख बराबरको कर्जा मिनाह गरेको छ । साथै मृतक बुढाथोकीका परिवारलाई थप रु ७५ हजार नगद सहयोग गरेको छ । 


संस्थाको ७ नम्बर केन्द्रकी सदस्य सीता कुमारी बुढाथोकी असार १७ गते उपचारका क्रममा भारतमा मृत्यू भएको थियो । 


आफ्ना सदस्यलाई आपत विपदमा वित्तिय सहयोग गर्ने योजना अन्तर्गत रु ३ लाख बराबरको कर्जा मिनाहा र थप रु ७५ हजार नगद सहयोग गरको प्रबन्धक भण्डारी बताउँछन् । 


सिस्ने गाउँपालिका वडानं ०६ का अध्यक्ष सुधन रेग्मीको रेग्मीले थप नगद सहयोग रकम मृतक बुढाथोकीका परिवारलाई सोमबार हस्तान्तरण गरेका थिए । 

मिर्मिरे लघुवित्त

विशेष