News

कुलमानविरुद्धको रिट चोलेन्द्रले किन राखे आफ्नै इजलासमा ?

कुलमानविरुद्धको रिट चोलेन्द्रले किन राखे आफ्नै इजलासमा ?

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै निवर्तमान कार्यकारी निर्देशकले दर्ता गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको ईजलासमा परेको छ ।

जवराले उक्त रिट आफैंले हेर्ने भएका हुन । पेशी तोक्ने क्रममा राणाले उक्त रिट आफ्नै इजलासमा राखेको पाईएको छ ।

निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दावी गर्दै रिटमा शाक्यले त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।

नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङ नियुक्ति खारेज हितेन्द्रदेव शाक्य चोलेन्द्र शमसेर जबरा

विशेष