News राजनीति

दाहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो : भरत दहाल

दाहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो : भरत दहाल

काठमाडौं । राजनैतिक विश्लेषक भरत दाहालले प्रचण्डको मासिक दसौ लाख रकमको खर्च कसरी आयो भन्ने प्रश्न गर्दै नेताहरूको सम्पतिको श्रोत माथी जटिल प्रश्न गरेका छन ।   बिगतमा भएको माओबादी जनयुद्धको जहाजहा बलियो आधार थियो त्यहा त्यहा माओबादी संरक्षणमा मन्दिरमा पिसाब फेर्दै चर्चको निर्माण गरिएको भन्दै पश्चिमा इसाइ लगानीको माओबादी बिद्रोह नेपाल र नेपाली को स्वाधिनता नभै बिदेशी स्वार्थको निकृष्ठ परिणाम थियो भन्नेकुरा आज पनि प्रमाणित हुँदै गएको बताएका छन ।        नेता भन्दा राजा सयौ गुणा देश भक्त र इमानदार हुन भन्ने कुरा पुष्ठि भएको भन्दै यसो भन्दा र राष्ट्रिय एकताको पक्षमा बोल्दा कसैले राजाबादी भन्छ भने पनि आफुलाइ कुनै आपत नभएको भन्दै देश भक्त ब्यक्ती र शक्तिलाइ बिदेशी दलालहरुले यस्तै आरोप लगाउदै आएको पनि उल्लेख गर्नु भएको छ ।

विशेष