News अपराध सुरक्षा

तीजको नाच हेर्न गएकी किशोरी वलात्कृत

तीजको नाच हेर्न गएकी किशोरी वलात्कृत

दाङको बंगलाचुली गाउँपालिका– ७ मा तीजको नाच हेर्न गएकी एक १७ वर्षिया किशोरीको वलात्कार भएको छ । 


२३ भदौको राती तीजको नाच हेरेर फर्किने क्रममा तीन जनाले किशोरीमाथि सामुहिक वलात्कार गरेको प्रहरीलेजनाएको छ । सोही गाउँपालिकाको एक्लाबर नजिक जंगलमा तीन जनाको समुहले उनलाई जवर्जस्ति गरेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

बलात्कारमा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरुको नाम भने सार्वजनीक गरिएको छैन। 

सामुहिक वलात्कार

विशेष