News

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ सम्म (समय तालिकासहित)

कक्षा १२ को परीक्षा भदौ ३० देखि असोज ८ सम्म (समय तालिकासहित)

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय,  सानोठिमीले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट असोज ८ गतेसम्म संचालन संचालन गर्ने निर्णय गरेको हो ।

यसअघि स्थागित गरिएको परिक्षाका लागि समय तालिका बुधबार प्रकाशित गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सूचना अनुसार परीक्षा सम्बन्धित विद्यालयमै हुनेछ । परीक्षा केन्द्रले नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा संचालन गर्नुपर्ने छ ।

पहिलो पटक वैशाखमा गर्ने तयारी गरिएको परिक्षा स्थगित गरी साउन ३१ गतेबाट हुने भनिएको थियो । तर, उक्त परिक्षा पनि साउन २३ गते स्थगित गरिएको थियो । 

 

कक्षा १२ को परीक्षा

विशेष