News अपराध सुरक्षा

प्रेमिकासँग विवाद भएपछि अस्लिल भिडियो सामाजिक सञ्जालमा छ्यासछ्यास

प्रेमिकासँग विवाद भएपछि अस्लिल भिडियो सामाजिक सञ्जालमा छ्यासछ्यास

आफ्नै प्रेमिकाको फोटो सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

दोलखाको वैतेश्वर गाउँपालिका ८ घर भई काठमाण्डौंको टोखा, धनेश्वर वस्ने २३ वर्षिय सुजन जिरेललाई प्रहरीले पक्राउ गरेको हो । प्रेमिकासँग विवाद भएपछि जिरेलले उनका अस्लिल फोटो÷भिडियो सामाजिक सञ्जाल फेसवुक तथा इन्स्ट्राग्राममा राखेर चरित्र हत्या गरेको प्रहरीको आरोप छ।

प्रेमिकाको वदनाम गर्ने कार्य गरेपछि भागेका उनलाई काभ्रेको पाँचखालवाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी विरुद्ध बिद्युतिय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौं पठाईएको छ ।
 

प्रेमिकासँग विवाद

विशेष