News

सभामुख विरुद्धको हत्यासम्वन्धि मुद्दाको पेशी सर्यो 

द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरिएको घट्नामा सभामुख सापकोटालाई दोषी ठहर गर्दै दायर गरिएको मुद्धाको पेसी आज इजलाशमा चढेको छ । तर, उक्त मुद्दा हेर्न नमिल्ने भन्दै पेशी सरेको छ। 

संघीय संसदका सभामुख रहेका सापकोटाविरुद्ध रिट उक्त मुद्दा इजलाशको एक नम्बरमै राखेर मुद्धाको सुनुवाई हुँदै छ ।

द्वन्द्वकालीन मुद्दाको सुनुवाई प्रधान न्यायाधीश चोलेन्द्रसमशेर जबरा सम्मिलित न्यायाधीशहरू दीपककुमार कार्की,मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णिमाया लामा, पत्रकार कनकमणि दिक्षित, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते सो मुद्धा दर्ता गरेका थिए । मुद्धा दर्ता गर्दा अग्नि सापकोटा सूचना तथा सञ्चार मन्त्री थिए ।

सापकोटा झलनाथ खनाल प्रधानमन्त्री हुँदा उनको क्याबिनेटमा सूचना तथा सञ्चारमन्त्री थिए । सोही समयमा दायर भएको मुद्धाको सुनुवाईका लागि पेसी तोकिएर हेर्न नमिल्ने भन्दै पेसी सारिएको छ ।

यसअघि अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो । त्यो दिन पनि हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो। 
क नम्बरमै राखेर मुद्धाको सुनुवाई हुँदै छ ।

अग्निप्रसाद सापकोटा अर्जुन लामा

विशेष