News

काठमाण्डौंका सिडिओ पराजुलीलाई गृहले हटायो

काठमाण्डौंका सिडिओ पराजुलीलाई गृहले हटायो

गृह मन्त्रालयले कर्मचारी प्रशासन महाशाखाका प्रमुख थिए गोविन्दप्रसाद रिजाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा पठाएको छ।

गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट तत्कालीन सिडिओ कालीप्रसाद पराजुलीलाई हटाएर रिजाललाई पठाएको हो। 

पराजुलतीलाई मन्त्रालयमा सरुवा गरिएको छ।
 

विशेष