News

बझाङमा जिपको ठक्करबाट ४ बर्षिया बालकको मृत्युु, चालक फरार

बझाङमा जिपको ठक्करबाट ४ बर्षिया बालकको मृत्युु, चालक फरार

जिपको ठक्करबाट ४ बर्षिया बालकको मृत्युु भएको छ । बझाङको केदारस्यू गाउँपालीका ४ वागथाला नजिक विहिबार साँझ से १ ज ९६८ नम्बरको जिपले ठक्कर दिँदा स्थानिय अनिल रावलका छोरा ४ बर्षिया योगेन्द्र रावलको मुत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भिर घाईते भएका रावलको देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा ७ बजेर ४० मिनेटमा मृत्युु भएको प्रहरीले जनाएको छ । चालक विकास भण्डारी फ्ररार रेहेको र खाजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

विशेष