News स्वास्थ्य

देशभर कोरोनाका सकृय संक्रमितको संख्या ६५ हजार नाघ्यो

देशभर कोरोनाका सकृय संक्रमितको संख्या ६५ हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ पुगेको छ । सोही अवधिमा ७६६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ । 

देशभर २३ हजार ९२ जनाको नमुना परीक्षण भएको थियो। एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १० हजार ७ र पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ९६ हजार ५८४ जना पुगेको छ। संक्रमितमध्ये ८ लाख १९ हजार ५७५ जना निको भएका छन् । यस्तै कुल मृतकको संख्या ११ हजार ६३५ जना पुगेको छ ।
 

विशेष