News

पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी

पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी

फेसबुक, युट्युब तथा टिकटकलगायत सामाजिक सञ्जालमा ‘भाइरल पुण्य गौतम’ ले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मन्त्री रेणु यादवको ब्यक्तिगत जिवनमाथि नै प्रश्न उठाएका छन् ।

नेपाल आजलाई अन्तरर्वार्ता दिने क्रममा गौतमले उनीहरुको सम्बन्धका विषयमा प्रश्न उठाउँदै रेणु यादव दोस्रो सरिता गिरी बन्न खोजेको आरोप लगाए ।

‘म उनको तीन पुस्ते जन्म कुण्डलीमा त जान चाहान्न। तर, वहाँ भारतीय विहारको चेली हुनुहुन्छ। यो कुरा पनि हामीलाई थाहा छ। जन्मको हिसावले वहाँ विहारी हो। इण्डियामा जन्मिनु भयो। नेपालमा एउटा ठुलो जमिन्दार फेमलीसँग वहाँको नाता गाँसियो। वहाँको पतिलाई षडयन्त्रपुर्वक अथवा के–के गरेर हत्या गरियो भनेर वहाँले नै रुवावासी गर्नु भएको छ’ गौतमले भने।

रेणु यादव एउटा नेपाली छोरोको विधुवा पनि भएको भन्दै उनले थपे–‘भन्नेहरुले त उपेन्द्र यादव र वहाँको ब्यक्तिगत जिन्दगीमा चियोचर्चो गर्दै रङ्गिन मनोहर कहानी पनि हाल्छन् । उपेन्द्र यादव पनि सादिसुधा हुनुहुन्छ, नातिको हजुवुवा हुनुहुन्छ, त्यसकारणले वहाँको पारिवारीक जिवनमा हस्तक्षेप गर्न चाहान्न। र एउटा विधुवाको इज्जत माथि त्यस ढंगले प्रश्न उठाउन पनि चाहान्न। यो वहाँहरुको निजी पाटो होला, तर एउटा मन्त्रीको मर्यादा भुलेर अभिब्यक्ति दिनु गलत हो।’

देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डता विरुद्ध÷संविधान विरुद्ध अभिब्यक्ति दिनु र त्यसमा पनि आजसम्म आशंका गरिदै आएको विषयलाई पुष्टि हुने गरी वोल्नुले गौर घट्नामा उनको पार्टीको संलग्नता पुष्टि हुने गौतमको दावी छ।


 

पुण्य गौतम

विशेष